Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सफा हिमाल अभियानका सरदारको निधन

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा चलिरहेको हिमाल सफाइ अभियानका सरदार समेत रहेका आङकाजी शेर्पाको निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सोमबार अचानक