Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपतिको भनाइ

काठमाडौं । आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएकाे छ । पाँच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि युक्रेन र बेलारुसको सिमा क्षेत्रमा टोली पठाउने हुनुभएको हाे