Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


बंगलादेशमा शरणार्थी शिविरमा भीषण आगलागी

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आइतबार कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार घर टहरा जलेर नष्ट भएका

जलेर वृद्धको मृत्यु

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीमा सोमबार राति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । छाप्रोमा अचानक आगलागी हुँदा स्थानीय ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको

तेह्रथुममा भएको आगलागी नियन्त्रणमा, क्षतीको विवरण आउन बाँकी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडामा शुक्रबार दिउँसोदेखि सुरू भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागी भएको करिब १२ घण्टापछि फिदिम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा शनिबार बिहान ३

आगलागीमा दुई बालकको ज्यान गयो

काठमाडौं । पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गएको छ । हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र

तेह्रथुममा भिषण आगलागी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातिखर्कमा आगलागी बाट ७ घर जेलेर नष्ट भएका छन् । आगलागीमा परि धेरै क्षती भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले पनि

रुसको ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ को मृत्यु

एजेन्सी । रुसको एक ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका छन् । भवनमा आगलागी भएपछि २ सय

ताप्लेजुङको तोक्मेडाँडा सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा मंगलबार दिउँसो भएको आगलागी साँझसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी

जुम्लामा आगलागी हुँदा बालिकाको मृत्यु

काठमाडौं । जुम्ला सदरमुकामस्थित एक घरमा सोमबार राति भएको आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१ मा रहेको स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी १४ वर्षीया

भारतको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्ड राज्यको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । विवाह समारोह भइरहेका निजी आवासीय घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । पूर्वी झारखण्डको

जापानको एक अपार्टमेन्टमा आगलागी हुँदा ४ जनाकाे मृत्यु, ४ घाइते

एजेन्सी । जापानको एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा ४ जना मानिसको मृत्यु भएको छ । जापानको पश्चिमी शहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै आगलागी हुँदा अधिकांश मानिस मस्त निद्रामा