Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति

अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएकाे छ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज (मंगलबार) दिउँसाे आगलागी भएको हाे । आगलागीबाट करिब ५० लाख