४ असार २०८२, बुधबार | Thu Jun 19 2025


यी दुई माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी मुख्य दुई माग राखेर आन्दोलित भएका छन् । शनिबार आफ्ना ट्याक्सी सहित र्याली निकालेका व्यवसायीहरूले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् ।