Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


चलचित्र क्षेत्र सञ्चालन गर्ने अनुमति दिन माग

काठमाडौं, मंसिर ९ । चलचित्रकर्मीहरुले मनोरञ्जनका क्षेत्रलाई सञ्चालनको अनुमति दिन सरकारसँग माग गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गर्नुभयो