Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


अपराजित रहँदै श्रृंखला कब्जा गर्ने नेपालको चाहना

काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेटमा मंगलबार नेपाल र स्कटल्याण्ड भिड्दैछन् । काठमाडौंमा जारी नामिबियासहितको त्रिकोणात्मक एकदिवसिय श्रृंखलाको यो अन्तिम खेल हो । मंगलबारको खेल जित्दै नेपाल श्रृंखलामा अपराजित रहँदै