१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


ओमनसँग नेपाल १३ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित