२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आईसीसी एक दिवसीय विश्वकपमा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकपमा शनिबार फरक महादेशका राष्ट्र आपसमा भिड्दै छन् । एसियाली राष्ट्र श्रीलङ्का र अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाबीचको भिडन्त हुँदैछ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा यो