Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


विश्वकप छनौटमा आज नेपाल र अमेरिका भिड्ने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ । जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र