२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विश्व क्रिकेटमा नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) नामिबियासँग दोस्रो खेल खेल्ने भएकाे छ । पहिलो खेलमा पराजित नेपालले नामिबियासँग हारको बदला