Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ लिनु भएको छ । आइतबार मन्त्रीमा नियुक्त हुनुभएका अहिरले सोमबार पद तथा गोपनियताको सपथ