Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ

भरतपुर । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी) मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् ।