Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी र रुपन्देहीमा २/२ जना र चितवन र जनकपुरमा एक/एक जनाको मृत्यु भएको हो