Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


सिरियाबाट आईएस-संवद्ध अष्ट्रेलियाली नागरिकको स्वदेश फिर्ती प्रक्रिया स्थगित

एजेन्सी । सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेका इस्लामिक स्टेटसँग आवद्ध ११ अष्ट्रेलियाली परिवारको स्वदेश फिर्ती प्रक्रिया समन्वयको कमीका कारण अन्तिम समयमा स्थगित भएको छ । सोमबार ११ अष्ट्रेलियाली परिवारका ३४ जना