Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अश्वेत चालकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ

एजेन्सी । अमेरिकाको मिनिसोटा राज्यमा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा महिला प्रहरी अधिकृत किम पोटरलाई पक्राउ गरिएको छ । उनीमाथि गैरन्यायिक हत्या विरुद्ध मुद्दा चलाइने भएको