Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


प्रधानसेनापति सिग्देलले जेनजी युवासहितका सबै पक्षसँग देशले नयाँ निकास पाउने गरी भाेलि वार्ता गर्ने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जन-आन्दोलनको जनकमान्डर बनेका दुर्गा प्रसाईसँग अबको निकासकाे बारेमा छलफल गर्नुभएकाे छ। प्रधानसेनापति सिग्देलले विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि