Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

एजेन्सी । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ