Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


अभिनेता अल्लु रमेशको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु रमेशको निधन भएको छ । रमेशको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार रमेशको आफ्नो गृहनगर विशाखापट्टनममा निधन