Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलिएको अध्यक्ष तिमिल्सिनाको भनाई

ललितपुर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर