Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


गीतकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा मृत्यु

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’ को ८६ बर्षको उमेरका शनिबार निधन भएको छ । स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्याले लामो अस्वस्थ रहनु भएका रिमालको आज दिउँसो निधन