Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अर्मेनिया र अजरबैजानबीच जारी संघर्ष अन्त्यका लागि सम्झौता

काठमाडौं । अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखमा जारी संघर्ष अन्त्यका लागि सम्झौता भएको छ । ६ हप्ता लामो सैन्य संघर्षपछि यो सम्झौता भएको हो । सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको