Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


देशमा बीमा कम्पनीको संख्या धेरै भएको अर्थमन्त्री महतको भनाइ

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा कम्पनीहरुको संख्या धेरै भएको बताउनु भएको छ । बीमा कम्पनीको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने नीति गलत भएको बताउनुभयो