Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


‘मेकिङ नेपाल’ युट्युव च्यानलका संचालक शिवाकोटी कारागार चलान

काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र आफूलाई युट्युबर बताउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान