२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस् : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षलाई खबरदारी गराउनुभएको छ । आज शनिबार पार्टी केन्द्रीय