३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सांसद केसीले भने : देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्दैछ

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताउनु भएकाे छ । उहाँले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच

कसैसँग कुनै पनि पद माग्न नजान्न : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताउनुभएको छ । नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा,

एमालेका अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच आइतबार साँझ भेटवार्ता भएको छ । आइतबार बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर कांग्रेस नेता केसीले

समानुपातिक सांसद छान्ने जिम्मा सभापतिलाई दिने निर्णयको विरुद्ध केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले समानुपातिक सांसदहरु पार्टी सभापतिले टुंगो लगाउने कुरामा असहमित जनाउनुभएको छ । शनिबार पार्टी केन्द्रिय

मेरो अन्तिम निर्वाचन हो : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले सोमबार विदुरमा आयोजना

पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गरेका हौं : नेता केसी

बिहीबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता केसीले नीति निर्णयको प्रक्रियामा न्यायोति साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताउनुभयो ।

१३ जनामध्ये हाम्रो समूहबाट एक जना पनि किन मनाेनित भएनन् : नेता केसी

देउवालाई सभापतिमा विजयी हुन प्रत्यक्ष र परोक्ष सहयोग गर्नेहरूलाई मात्र केन्द्रीय सदस्य मनोनित गरेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

संस्थापन इतरबाट साझा उम्मेदवार चयन गर्न शीर्ष नेतालाई दवाव

बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दवाव दिएका हुन् ।

कांग्रेस अधिवेशन निष्पक्ष भएन : अर्जुननरसिंह केसी

चितवन, असोज १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिँह केसीले पार्टीको गाउँ नगर अधिवेशन निष्पक्ष हुन नसकेको बताउनुभएको छ । प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता

१३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने पौडेल पक्षकाे भनाइ

काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ । मंगलबार पूर्वमहामन्त्री