Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेसलाई हराउँदै अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्ष पदमा नर्मदा पौडेल विजयी हुनुभएको हो । गाउँपालिकामा निर्वार्चित न्यौपानेले