काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताउनु भएको छ । नेपाल विद्युत प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गरेको छलफलमा