काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरव ईमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सईद जर्वान अलसम्सीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार राजदूत सम्सीले राष्ट्रपति पौडेलसँग