Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


अमेरिकी सिनेटरको टोली आज नेपाल आउदै

काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार)  नेपाल आइपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो ।