Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


युक्रेनले रुसविरुद्धको लडाइमा अमेरिकी ‘क्लष्टर बम’ प्रयोग गरेकाे अमेरिकाको दाबी

एजेन्सी । युक्रेनले रुस विरुद्धको लडाइमा ‘क्लष्टर बम’हरुको प्रयोग गरिरहेको दाबी अमेरिकाले गरेको छ । आफ्नो देशले सहायता स्वरुप दिएको क्लष्टर बमहरुको युक्रेनले सही तरिकाले सफलतापूर्वक प्रयोग गरिरहहेको ह्वाइट हाउसले