२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अमेरिकी उपविदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार नेपाल आउँदै हुनुहुन्छ । नेपालमा निर्वाचनबाट नयाँ सरकार बनेपछि पहिलो पटक अमेरिकी उच्च अधिकारी नेपाल आउन लाग्नु भएको हो ।