Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


यमनको हुथी विद्रोहीको आक्रमण विरुद्ध साउदीलाई सहयोग गर्ने अमेरिकी आश्वासन

काठमाडौं । यमनी हुथी विद्रोहीको बारम्बारको ड्रोन आक्रमणबाट सताईएको साउदी अरबलाई अमेरिकाले सहयोगको आश्वासन दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमान विन अब्दुल्लाहजिज अलसाउदलाई टेलिफोन गरी हुथिको