काठमाडौं । राष्ट्रपति ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गर्नुभएको छ । यही जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि
एजेन्सी । क्यापिटल हिंसासम्बन्धी पोस्ट सेयर गर्ने ७० हजारभन्दा बढी ट्वीटर ह्याण्डल निलम्बनमा परेका छन् । अमेरिकाको राजधानी वासिंटन डिसीमा रहेको संसद भवन क्यापिटल हिलको विषयमा अराजक ट्वीट गर्ने र
एजेन्सी । अमेरिकामा सत्ता हस्तान्तरणको खिचातानी र क्यापिटल हिलमा भएको हिंसापछि राजीनामाको पहिरो गइरहेको छ । अब त्यहाँका कार्यकारी होमल्याण्ड सुरक्षा सचिव चाड वुल्फले पनि राजीनामा दिनुभएको छ । एएफपी
एजेन्सी । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा अमेरिकाका विभिन्न राज्यमा प्रदर्शनको तयारी भएको अनुसन्धानसम्बन्धी संघीय व्यूरो (एफबीआई)ले दाबी गरेको छ । विभिन्न सशस्त्र समूह र राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले
काठमाडौं । अमेरिकाको शिकागोमा एक व्यक्तिले गोली प्रहार गरी ३ जनाको हत्या गरेका छन् । घटनामा ४ जना घाइते भएका छन् । शिकागो विश्वविद्यालयमा प्रवेश गरेका ती बन्दुकधारीले ३० वर्षिय
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताउनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्दै नेता किमले अब उत्तर कोरियाले परमाणु हतियार तथा
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै सत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका गर्नुपर्ने
काठमाडौं, पुस २५ । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले भूमिगत मिसाइल बेसको सुरुवात गरेको छ । अमेरिकासँग इरानको तनाव जारी रहेका बेला आईआरजीसीले पर्सिया खाडी किनारामा भूमिगत मिसाइल
काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने हुनुभएको छ । ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिनुभएको हो
काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्काल ह्वाइट हाउस छाड्न सभामुख न्यान्सी पेलोसीले आग्रह गर्नुभएको छ । ट्रम्पले कार्यालय नछाडे संसदमाथि आक्रमण गराएको घटनामा महाअभियोग लगाइने चेतावनी उहाँले