२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


इरानसँग वार्ता गर्न अमेरिकाको प्रस्ताव : प्रतिवन्द फुकुवा गर्नुपर्ने इरानको शर्त

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आणविक सम्झौताका लागि पुन वार्ता गर्न इरानसँग आग्रह गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि इरानसँग

टेक्ससमा ७२ वर्षपछिकै ठूलो हिमपात, कस्तो छ नेपालीको अवस्था ? (भिडियो)

अमेरिका । अमेरिकाको टेक्सस राज्यमा ७२ वर्ष पछिकै ठूलो हिमपात भएको छ । हिमपातका कारण यहाँको विद्युत आपूर्तिसमेत बन्द भएको छ । अत्यधिक चिसोका कारण टेक्ससमा बसोबास गर्ने नेपालीहरूको जनजीवन

अमेरिकाका रेडियोकर्मी तथा राजनीतिक टिप्पणीकार रस लिम्बाको निधन

काठमाडौं । अमेरिकाका रेडियोकर्मी तथा राजनीतिक टिप्पणीकार रस लिम्बाको ७० वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित रस लिम्बाको उपचारकै क्रममा मृत्यु भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको

अमेरिकामा तीन कोरियाली नागरिकमाथि चोरी र लुटेराको अभियोग दर्ता

काठमाडौं । अमेरिकाले विश्वभरका बैंकहरुबाट १३ करोड अमेरिकी डलर चोरी गर्ने ३ जना उत्तर कोरियाली नागरिकमाथि चोरी र लुटेराको अभियोग दर्ता गरेको छ । विश्वभरका बैंकहरुबाट रकम चोरी गर्ने र

१५ वर्षमा जेल परेका युवक ६८ वर्षपछि रिहा

एजेन्सी । अमेरिकामा १५ वर्षको उमेरदेखि आजीवन कारावासको सजाय पाएका एक नागरिक ११ फेब्रुअरीमा जेलबाट रिहा भएका छन् । जोसेफ लिगन नामक व्यक्तिमाथि सन् १९५३ मा दुई व्यक्तिको हत्या गरेको

अमेरिकामा हिमआँधी : करीब २३ को मृत्यु, टेक्सासमा आपतकाल घोषणा

काठमाडौं । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परि २३ जनाको मृत्यु भएको छ । टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । हिमआँधीका कारण कोरोना खोप वितरणलाई

बाइडेन र सीबीच टेलिफोन वार्ता, इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र रहोस् भन्ने अमेरिकी चाह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन कुराकानी भएको छ । बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि चिनियाँ राष्ट्रपतिसँग गरेको यो पहिलो टेलिफोन कुराकानी हो ।

म्यानमारमा ‘कू’ गर्ने सैनिक नेतृत्वमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले म्यानमारका सैन्य नेतृत्वहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा सैन्य कू गर्ने नेताहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो । कार्यकारी आदेश अनुसार

कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने

काठमाडौं । कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आए पनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि)ले

अमेरिकाका १५ हजारलाई पानीमार्फत विष खुवाउने प्रयास

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक शहरको खानेपानी आपूर्ति संयन्त्रलाई ह्याक गरेर पानीमा विषालु रसायन मिसाउने कोसिस गरेको भेटिएको छ । एक कम्प्युटर ह्याकर समूहले एकैपटक १५ हजार जना शहरवासीलाई