२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


शीत युद्ध अन्त्य गर्ने सोभियत राष्ट्रपति गोर्बाचोभ पुगे ९० वर्ष, इतिहासकै उत्कृष्ट राजनेता भन्दै पुटिनले गरे मुक्तकण्ठले प्रशंसा

एजेन्सी, फागुन १८ । तत्कालीन सोभियत संघका अन्तिम राष्ट्रपति मिखायल गोर्बाचोभ ९० वर्ष पुग्नुभएको छ । तत्कालीन समयमा कायम विश्वको दुई धुरी मध्ये कम्युनिष्ट विचारधाराको नेतृत्व गर्ने सोभियत संघ गोर्बाचोभकै

अमेरिकामा एकपटक मात्र लगाए पुग्ने ४० लाख डोज खोप वितरण

एजेन्सी । अमेरिकाले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको ४० लाख डोज खोप देशका विभिन्न राज्यमा वितरण गर्ने भएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले गत शनिबार

आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार

काठमाडौं । इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ । इरानले आफूविरुद्ध लगाइको प्रतिबन्द नहटाएसम्म वार्ताको वातावरण नबन्ने भन्दै अमेरिका र युरोपेली युनियनको

अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने कोरोना खोप प्रयोगको अनुमति

काठमाडौं । अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको अनुमति दिइएको छ । खोप सुरक्षित र प्रभावकारी देखिएको भन्दै अमेरिकी नियामक निकाय युएस फूड एण्ड

बाइडेन प्रशासनले दियो सिरियामा हवाई आक्रमणको अनुमति

एजेन्सी । अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको छ। आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ

अमेरिकामा भेटिएको अनौठो चराको कथा : ‘आधा भाले, आधा पोथी’

काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्। उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो

पत्रकार खाशोग्गीको हत्याबारे गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्याबारे गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । यो रिपोर्टमा पत्रकार खाशोग्गीको हत्यामा साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई जिम्मेबार

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ५ लाख नाघ्यो, ५ दिनसम्म शोक

एजेन्सी । अमेरिकामा कोरोनाबाट मर्नेको संख्याम ५ लाख नाघेको छ । अकेरिकाको सरकारी तथ्याकं अनुसार ५ लाख ७१ हजारको कोरोनाको कारण मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा

अमेरिकामा कोरोनाबाट करिब ५ लाखको मृत्यु, ६ करोड १० लाख जनाले लगाए खोप

काठमाडौं, फागुन १० । अमेरिका कोरोना महामारी शुरु भएदेखि यता करिब ५ लाख व्यक्तिको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसबाट ४ लाख ९८ हजार जनाको

अमेरिका पूर्ववत् अवस्थामा फर्किएको विदेशमन्त्रीको दावी, कोभ्याक्सलाई ४ अर्ब डलर सहयोग

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताउनुभएको छ । कार्यभर सम्हालेपछि पहिलो पटक विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उहाँले महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षा जस्ता