एजेन्सी । अमेरिकामा बैंकिङ क्षेत्र धरासायी बन्दै गर्दा केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ । अर्थतन्त्रमा स्थिरता ल्याउने भन्दै फेडरल रिजर्भले शून्य दशमलव २५ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको