Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


अमेरिकामा आँधी, बाढी : एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको