Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


टेबलटेनिस खेलाडी अमरलाल मल्ल सम्मानित

विजेता अमर वडा नं.२५ कै स्थानीय बासिन्दा हुन् । २ सय ५६ खेलाडी सहभागगी पुरुष सिंगल्स स्पर्धामा अमरले फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।