Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


काठमाडौं महानगरपालिका र अभियन्ता ईः बिच सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग चार बुँदे सहमति गरेको छ । बुधबार बेलुकी सहमति भएसँगै अभियन्ता ईः ले आफ्नो आन्दोलनका