Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


जनमोर्चाबाट निष्कासित थापा भन्छन्, ‘मतदाताको अभिमतविपरित जान सकिन’

प्रदेश सभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेर निर्वाचित हुनुभएका थापा अहिले एमाले नेतृत्वकै सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न राजनीतिक र नैतिक रूपमा पनि नमिल्ने थापाको भनाइ छ ।