Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


पाकेट मारेकोआरोपमा भारतीय अभिनेत्री रूपा दत्त पक्राउ

एजेन्सी । बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रूपा दत्तलाई पाकेटमारेको आरोपमा भारतीय प्रहरीले गिरफ्तार गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार भारतको पश्चिम बंगालको कोलकातामा भएको अन्तर्राष्ट्रिय पुस्तक मेलामा रुपाले पाकेटमारेको