२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


गोरखा-२ मा एमालेका उम्मेदवार मियाको टोलीमाथि आक्रमण

काठमाडाैं । गोरखाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अब्दुस मियाको टोलीमाथि अज्ञात समूहले आक्रमण गरेकाे छ । आइतबार राति चुनावी प्रचारप्रचार सकेर खाना खाइरहेको मियाको टोलीमाथि आक्रमण भएको