१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ८ सय नाघ्याे, २८ सय बढी घाइते

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय १२ जना पुगेको छ । अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलन मार्फत भूकम्पमा परी