१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव अप्रत्याशित र गलत भएको एमालेको प्रतिक्रिया

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई अप्रत्याशित भन्दै सत्ता गठबन्धनको नियत गलत रहेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका सुवास नेम्वाङले