२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


मध्यबिन्दु अस्पतालमा ५ महिनादेखि अपरेशन सेवा बन्द

नवलपुर । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले