Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


आज साउनको अन्तीम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । सनातन हिन्दू धर्मावलम्बीले आज भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्