३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


अफगानिस्तानले माग्यो अन्तर्राष्ट्रिय सहयोग

काठमाडौं । बुधबार बिहान गएको शक्तिशाली भूकम्पबाट क्षतविक्षत भएको अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट अहिलेसम्म एक हजार जनाको मृत्यु भए पनि भूकम्पले भत्काएका संरचनाभित्र कति मानिस