Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदै

काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको फुटबलको उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि नेपाली