२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


९३ औँ जन्मदिनमा अन्तरिक्षयात्रीको बिहे

एजेन्सी । अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गर्नुभएको छ । सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी